Wednesday, October 2, 2013

खुर्सानी पिरो हुनुको रहस्य

Posted by Unknown  
1:26 AM

तपाइँलाई पक्कै पनि खुर्सानी पिरो हुन्छ भन्ने कुरा थाहा छ - तर यसको पछाडि के रहस्य छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ ।

खुर्सानीमा 'क्याप्साएसिन' नामक रसायन हुन्छ । त्यसले नै हामीलाई पिरो स्वादको अनुभूति गराउँछ । क्याप्साएसिन रसायनको मात्रा जिरे खुर्सानीमा अत्याधिक हुन्छ । त्यसैले जिरे खुर्सानी निकै पिरो हुन्छ र भेडे खुर्सानीमा यो रसायन थोरै परिमाणमा हुन्छ । त्यसैले भेडे खुर्सानी खासै पिरो हुँदैन ।

खुर्सानी पदार्थले र्याल ग्रन्थीलाई सक्रिय पारेर र्याल उत्पादनमा वृद्धि ल्याउँछ र त्यही र्यालले 'क्याप्साएसिन' पदार्थलाई बगाउँछ र हामी पिरो अनुभूतिबाट छुट्कारा पाउँछौं ।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top