Wednesday, October 2, 2013

नाइटोमा लुकेको रहस्य

Posted by Unknown  
3:18 AM

नाभी अर्थात् नाइटो। अंग्रेजीमा यसलाई बेलीबटन भनिन्छ। नवजात शिशुलाई गर्भबाट अलग गरेपछि नाभी बन्छ। गर्भावस्थाको बच्चालाई खाना आपूर्ति त्यही नाभीबाट हुन्छ। स्तनधारी प्राणीको नाभी हुन्छ। भुँडीको तल्लो भाग र कम्मरको छेउछाउमा रहेको खाल्टोलाई नाइटो अर्थात् नाभी भनिन्छ।

नाभी वा नाइटो हेर्दा जति सामान्य छ, त्योभन्दा बढी यसको महत्व र अर्थ राख्छ। नाभीलाई दुई श्रेणीमा विभाजन गरेर मान्छेको वास्तविकता पत्ता लगाइन्छ। मान्छेको हातको चक्र अरुसँग जसरी मिल्दैन, त्यसरी नै नाइटो पनि मिल्दैन। यसको आकार, गहिराइ, लम्बाइलगायत सम्पूर्ण कुरा बेग्लाबेग्लै हुन्छ। ज्योतिषले हात हेरेर भविष्य बताएझैं नाइटो हेरेर पनि भन्न सक्छन्। नाइटो पहिचानको बलियो आधार हो।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top