Wednesday, October 2, 2013

आकाशबाट बिउको बर्षात - अनौठो रहस्य

Posted by Unknown  
3:05 AM

सन १९७९ मा बेलायतको साउदह्याम्प्टनमा 'रोनाल्ड मोडी' नामका मानिसको घरको छानामा अचानक अनौठो आवाजका साथ केही कुरा बर्सियो ।रोनाल्डले अनुसन्धान गर्दा उनी यो निष्कर्षमा पुगे कि, जो चिज आकाशबाट उनको छानामा बर्सियो, त्यो मसिनो तोरीको बिउ थियो ।अरु दिनहरूमा मकै, केराउ तथा सिमीको बिउ उनको बगैंचामा बर्सिए।

अचम्मको कुरा उक्त बर्षात मोडी र उनका २ जना छिमेकिहरूका घरमा मात्रै भएको थियो । लगातार २५ पटक भएको बर्षातबाट ५ पाउण्ड खानयोग्य सिमिको बिउ प्राप्त भएको थियो । यो बर्षात कसरी र किन भयो; यो कुरा अझै पनि रहस्यकै गर्भमा लुकेको छ ।

About the Author

Tekendra is a young guy of 19 from Nepal. He likes to write on blog about Science and Technology, Tips and Tricks. He also blogs about Nepali Content based blogsites. His blogs are Tricks to Learner, Rahasya Sansar,बिज्ञान तथा प्रविधी and lots more. You can stay connected to him on Facebook, Twitter and Google+.

0 comments:

Proudly Powered by Blogger.
back to top